विशेष समाचार

गगन थापाले भने :अदालतले संविधान अनुरुप फैसला गर्छ भन्ने विश्वास छ

काठमाडौं माघ ७ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल

नुवाकोटको छहरेमा ऐतिहासिक महोत्सवको तयारी

नुवाकोट, माघ ७ । नुवाकोटको लिखु गाउँपालिकास्थित छहरे बजारमा ऐतिहासिक महोत्सवको तयारी गरिएको छ। समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि महोत्सवको तयारी

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले शपथ ग्रहण गर्दै

एजेन्सी माघ ७ । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । राजधानी वाशिङ्टन डीसीमा स्थानीय समयअनुसार बुधबार बिहान साढे ११ बजे अर्थात् नेपाली समयअनुसार आज राति सवा

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

पाल्पा माघ ७ । पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको

तातोपानी नाका बिहीबारदेखि २० दिनका लागि बन्द हुने

काठमाडौं माघ ७ । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि २१ जनावरी देखि नाका बन्द गरिने जानकारी चिनियाँ

थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

काठमाडौं माघ ७ । पछिल्लो २४ घण्टामा ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार १२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १८ जना संक्रमित थपिएका हुन

संसद् विघटनसँगै मनाङमा निर्वाचनको तयारी शुरु

मनाङ माघ ७ । संसद् विघटनसँगै आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र निर्धारण गरिएको छ ।संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भए तापनि मुलुकभर निर्वाचनको तयारी भने भइरहेको छ

वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन देउवाको अपिल

काठमाडौं माघ ७ । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले पार्टीको वडास्तरीय प्रदर्शनमा सहभागी भएर,संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले केपी शर्मा

नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको सेयर कारोबार

काठमाडौं माघ ७ । सेयरबजारमा आज ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय ११ कम्पनीको सेयर कारोबार भएको हो । आज नेप्से