विशेष समाचार

भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

काठमाडौं माघ ७ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश

पीएम कप क्रिकेट आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं माघ ७ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश १ लाई

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौं माघ ७ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् । उपकुलपतिका चयनका लागि गठित ‘सर्च कमिटी’ले प्रा.डा. रामकण्ठ माकजु, प्रा. डा. भोला थापा र प्रा.डा.

बाक्लो हुस्सु र कुहिरोले भैरहवा र नेपालगञ्जमा हवाई उडान प्रभावित

काठमाडौं माघ ७ । तराईमा बुधवार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही आन्तरिक उडान प्रभावित भएका छन् । हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको

प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमै स्थगित

बिराटनगर माघ ७ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ ।प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रिय सभाको नमुना बैठक राखि विरोध

काठमाडौं माघ ७ ।नेपाल टिन लिडर्सले प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा नमुना राष्ट्रिय सभा बैठक बसि विरोध जनाएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल टिन लिडर्समा आवद्ध युवायुवतीहरुले राष्ट्रिय सभाको नमुना

रुपन्देहीमा युवकको शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या

बुटवल माघ ७ ।रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको

मलेशियाका अस्पतालमै ३५ नेपालीका शव अलपत्र

मलेशिया माघ ७ । मलेशियामा मृत्यु भएका कैयौँ नेपाली कामदारका शवहरू अलपत्र परेका छन् ।वैदेशिक रोजगारमा गएर विभिन्न कारणले मृत्यु भएका ३५ नेपालीको शवहरू विभिन्न अस्पतालमा अलपत्र परेका हुन्। कोभिड

प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम पुलिसको पहिलो जित

काठमाडौं माघ ७ । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम