विशेष समाचार

दाहाल-नेपाल नेतृत्वको पार्टी आधिकारिक हो : योगेश भट्टराई

काठमाडौं माघ ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित प्रेस

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौं माघ ६ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९ औं साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष

अर्थमन्त्री पौडेलले भने : पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्छ

काठमाडौं माघ ६ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा

ट्रकले कुल्चिँदा १५ मजदुरको ज्यान गयाे

भारत, माघ ६ । भारतको गुजरातमा ट्रकले कुल्चिँदा १५ जनाको ज्यान गएको छ । गुजरात सुरत स्थित सडक किनारमा सुतिरहेका मजदुरमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको हो । सोमबार राति

ललितपुरमा पनि एक दम्पती मृत भेटिए

काठमाडौ,माघ ६ । ललितपुरमा पनि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर

सुनको मूल्य बढ्यो

काठमाडौ, माघ ६ । मंगलबार सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सोमबार छापावाला

नुवाकोटमा नेकपाका अधिकांश पालिका प्रमुख, उपप्रमुखहरु प्रचण्ड-नेपाल पक्षमा [हेरौं को कता ?]

नुवाकोट माघ ६ । नेकपाले जितेको नुवाकोटका स्थानीय पालिकाहरुका अधिकांश प्रमुख, उपप्रमुखहरु प्रचण्ड-नेपाल पक्षमा देखिएका छन् । १२ स्थानीय तह रहेको नुवाकोटमा नेकपाका उम्मेदवारले दुई नगरपालिका र दुई गाउँपालिकामा प्रमुख,

बक्यौताको ७२ प्रतिशत भुक्तानी

काठमाडौं, माघ ६ । उखु किसानको बक्यौता भुक्तानीका लागि सरकार र उखुु किसानबीच सहमति भएको २१ दिनको समयसीमा पूरा भएको छ तर उक्त अवधि बित्दा पनि किसानले पूरै भुक्तानी पाएका

नदीमा पानी घट्दो, जलविद्युत् आयोजनाहरू जोखिममा

काठमाडौं, माघ ६ । नेपालका अधिकांश नदीको पानी विगत १० वर्षयता ३५ प्रतिशतभन्दा धेरै घटेको छ । नदीमा पानी नै नभए पछि प्रायः सबै ठूला जलविद्युत् आयोजनाहरू प्रभावित हुनेछन् ।