
चितवन मंसिर २९ । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । सशस्त्र प्रहरी

सर्लाही मंसिर २९ । सर्लाहीको हरिवन नगरपालिका ११ स्थित आगलगी हुँदा चार वटा पसल जलेर नष्ट भएका छन् । आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।

विराटनगर मंसिर २९ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजतन्त्रको पक्षमा सडकमा नारा लागे पनि राजा फर्कने सम्भावना नरहेको बताएका छन्। उनले हिन्दुराष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्ने बताए पनि

काठमाडौं मंसिर २९ । वैदेशिक रोजगारीको लागि जापान जाने निवेदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र

काठमाडौं मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा राजा आऊ देश बचाऊ भन्ने कुरा सुनिन

काठमाडौं,मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीमा विशाल जुलुस निकालेको छ । सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको कांग्रेसले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेको हो । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ

दाङ मंसिर २९ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

काठमाडौं,मंसिर २९ । नेपाली कांग्रेसले आज सोमबार उपत्यका काठमाडौसहित देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमा माथि गरेको दुरव्यवहार विरूद्ध सोमबार कांग्रेसले देशभर एकसाथ प्रदर्शन

काठमाडौं मंसिर २८ । प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका