विशेष समाचार

सामाजिक सञ्जालबाट अपमान गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं भदौ २२ । नेपाल पत्रकार महासङ्घले पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पुर्‍याउने र अपमान हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ

मलेसियामा धनुषाका सुरजदेव शाहलाई मृत्युदण्डको फैसला

काठमाडौँ भदौ २२ । मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै गोविन्दपुर, धनुषाका ३६ वर्षीय सुरजदेव शाह तेलीलाई मृत्युदण्ड दिने फैसला भएको छ । तेलीले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४

कैलालीमा ६३ सैनिकमा कोरोना संक्रमण

सुदूरपश्चिम भदौ २२ । कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा सोमबार कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम

तनहुँमा जिप खोलामा खस्दा २ को मृत्यु, ६ घाइते

तनहुँ भदौ २२ । तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास

कोरोना संक्रमितलाई तारकेश्वर नगरको भत्ता

काठमाडौं ,भदौ २२ । तारकेश्वर नगरपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितलाई भत्ता वितरण सुरु गरेको छ। नगरपालिका प्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाल लम्साल लगायतको टोलीले सोमबार 

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

काठमाडौं भदौ २२ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । गएको २४ घन्टामा थप ११ को मृत्यु भएसँगै कूल मृतकको संख्या सोमबार ३ सय पुगेको

उपत्यकामा बितेको २४ घण्टामा ३२६ संक्रमित थपिए

काठमाडौं,भदौ २२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३ सय २६ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा घप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

कोरोना संक्रमण निको भएर एकैदिन १७ सय ३६ डिस्चार्ज, थप ११ जनाको मृत्यु

काठमाडौं भदौ २२ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर थप १७ सय ३६ जना डिस्चार्ज भएका छन् । २४ घन्टाको अवधिमा विभिन्न अस्पतालबाट १ हजार ७३६ जना घर फर्किएका

नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण

काठमाडौं भदौ २२ । नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गएको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९ सय ७९ कोरोना भाइरसको