विशेष समाचार

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, भदौ २३ । वीरगन्जमा थप एक जना कोेरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई १० का एक ६० वर्षीय पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्थायी

दोलखामा पहिरोले १० घर बगायो

दोलखा,भदौ २३ । अविरल बर्षासँगै आएको बाढी र पहिरोले दोलखामा १० भन्दा बढी घर बगाएको छ। जिल्लाको कालिञ्चोक र विगू गाउँपालिकाका १० भन्दा बढि घर बगाएको प्रहरी जनाएको छ ।

सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किए

काठमाडौं, भदौ २३ । विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । कोरोना संकट व्यवस्थापन केन्द्रका

भारतमा एकैदिन ७५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली,भदौ २३ । भारतमा पछिल्लो २४ घण्टाभित्र थप ७५ हजार २२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्। सोही अवधिमा त्यहाँ १ हजार १ सय २९ जना

‘साक्षर नेपाल’ घोषणामा विलम्ब

काठमाडौँ, भदौ २३। नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरसका कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा

नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन पक्राउ

काठमाडौं, भदौ २३ । नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारमा रहेको कालिका प्रिन्टका तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नियन्त्रणमा लिएको

नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

काठमाडौं,भदौ २३ । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका ६२ वर्षीय एक पत्रकार रहेका छन् । उनको कोरोनाबाट सोमबार मुत्यु भएको कपिलवस्तुका

अल्का अस्पतालमा कार्यरत गीताको हत्या भतिजा निर्मलले गरेको पुष्टि

काठमाडौँ, भदौ २३। ललितपुरको अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाका अनुसार निर्मलले आफै

झोरका स्वास्थ्यकर्मी अधिकारीले जिते कोरोना, संक्रमण विरुद्ध यसरी लड्नुस

काठमाडौं,भदौ २२ । झोरका स्वास्थ्यकर्मी दिनेश अधिकारीले कोरोनालाई परास्त गरेका छन्। डाँछी स्वास्थ्यचौकीका हेल्थ असिष्टेन्ट पदमा कार्यरत अधिकारीलाई गत बिहिवार कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टिसंगै अस्पतालको आइसोकेसनमा