विशेष समाचार

तीन वर्षपछि खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं,भदौ २२ । तीन वर्षपछि सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ। तीन वर्ष अघिदेखि बन्द रहेको जग्गा कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा खुल्ला

सैलुन सञ्चालक मृत फेला

काठमाडौं, भदौ २२ । बुद्धनगरमा सैलुन सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुर मृत भेटिएका हुन् । सोमबार बिहान ९ बजे ठाकुरको शव फेला

गाई काटेको आरोपमा नुवाकोटको तादीमा १ पक्राउ, ९ फरार

नुवाकोट भदौ २२ । नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला

कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने लिम्बू पक्राउ

काठमाडौं,भदौ २२ । कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई आयुर्वेदिक चिकित्सक बताउने सुबास लिम्बू रहेका छन् । लिम्बूले

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

मनिला,भदौ २२ । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको युरोपेली भूकम्प मापन केन्द्रले जनाएको छ।

नुवाकोटका क्यान्सर पीडित  शिवरामलाई उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

नुवाकोट,भदौ २२। नुवाकोटका क्यान्सर पीडित  शिवराम  कुँइकेललाई उपचारमा आर्थिक अभाव भएको छ। नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ स्थित सुन्दरादेवी स्थायी घर भएका १७ वर्षीय शिवरामलाई थप उपचारार्थ आर्थिक अभाव

नेपालगन्जमा कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,भदौ २२ । नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुष रहेका छन् । भदौ १५ गते संक्रमण पुष्टि भएका उनको उपचारका

थानकोट-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

काठमाडौँ,भदौ २२। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक

भेटिएन सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं, भदौ २२ । गतवर्ष झै यस वर्ष पनि भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने तयारी थियो। तर सरकारले यस वर्ष