
पोखरा,चैत-२५।कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको

सल्यान,चैत-२५।सल्यान जिल्ला बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आफुले गत १ बर्षमा सेवा सुबिधा बापत पाएको कोरोना कोषलाई दिएका छन् । बागचौर नगरपालिकाले कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार

काठमाडौ,चैत-२४।कोरोना भाइरस ( कोभिड १९ ) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समयावधि एकहप्ता थप्ने निर्णय गरेको छ । समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले

काठमाडौ,चैत-२३।सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ । संयोगले कुनै एक नेपाली संक्रमित भए सबै जोखिममा पर्ने अवस्था

काठमाडौं,चैत-२२।सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गराउने तयारीका साथ परिचालन गर्ने निर्णय गरेको छ । शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं, चैत-२२। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा कुनै भावनामा नबगी कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छिन् । नोवल कोरोना

नुवाकोट, चैत-२१ । मामाको छोरालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने तामाङ तादी गाउँपालिका चौडाडाका हुन। सन्दीपले

कपिलवस्तु,चैत-२१। कोरोना संक्रमणको त्रासले नेपाल भर लकडाउन जारी रहदा कपिलस्तुवासी माथि लक डाउनसगै अर्को पिडा थपिएको छ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौली स्थित पुरै गाउँमा आगलागी हुँदा ३९ घर

काठमाडौ,चैत्र-२१।मकवानपुरको हेटौँडा अस्पतालले हिजो राती रिफर गरेको बिरामीको भरतपुरमा शुक्रबार बिहान ४ बजे मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राई रहेकी छ्न।उनी जरो र