विशेष समाचार

शुक्लाफाँटा नगरपालिकाले भत्कायो ११ छाउगोठ

कंचनपुर।कंचनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाले ११ छाउगोठ भत्काएको छ। गाउँ पालिकाको अभियान अन्तर्गत सोमबारदेखि सुरु भएको छाउगोठ भत्काऊ अभियानमा सुरुको दिनमा ११ वटा छाउगोठ भत्काइएको हो। छाउगोठ भत्काऊ अभियान प्रमुख जिल्ला

बागमती प्रदेशमा सोनाम ल्होसारको सार्वजनिक बिदा

हेटौंडा।बागमती प्रदेश अर्थात प्रदेश नम्बर ३ ले सोनाम ल्होसारको सार्वजनिक बिदा निर्णय गरेको छ। तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होसारकोमा बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो

नुवाकोटमा दुई ब्यक्तिले गरे झुन्डिएर आत्महत्या

नुवाकोट।नुवाकोटमा झुन्डिएर हिजो अर्थात शनिबार दुई ब्यक्तिले आत्महत्या गरेका छन्।पन्चकन्या गाउँ पालिका वडा नम्बर–५ का ४५ वर्षीय जनार्दन पौडेलले झुन्डिएर आत्महत्या गरेका छन्।वडा नम्बर-५ भद्रुटारका वडा सदस्य समेत रहेका पौडेल

तनहुँमा बस दुर्घटना,२ को मृत्यु १८ घाइते

तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज अर्थात शुक्रबार विहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन। पाल्पाबाट पोखरातर्फ आउँदै

मर्निङ वाकमा निस्किएका दिलिपको टिपरले किचेर ज्यान गयो

जनकपुरधाम ।मर्निङवाकमा निस्किएका दिलिपकुमार महतोको टिपरले किचेर मृत्यु भएको छ। धनुषा जिल्लाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतो बिहानै साथीसग मर्निङ वाकमा निस्किएका थिए। दिलिप शुक्रबार अर्थात आज

पोखरामा पुर्बेली स्वादको क्रेज बढ्दै !

साझापथ, पोखरा। माथितिर हेर्दा सराङ्कोटको डाँडाँबाट रंगीविरंगी ‘प्याराग्लाईडिङ’ हावामा कावा खाँदै दर्जनौँका संख्यामा उडिरहेका देखिन्छन् । तलतिर हेर्दा पोखराको उही बहुचर्चित माछापुच्छ्रेलगायत हिमालयको छाँया परेको फेवातालको मनोरम दृष्य । अर्कौतर्फ

सरुमारानी गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

साझापथ,प्युठान। जिल्लाको सरुमारानी गाउँपालिकाले स्थानीय पर्वमा सार्वजनिक बिदा दिएको छ । तमु ल्होसारको अवसरमा आउँदो पुस १५ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय भएको गाउपालिकाले बताएको हो। गत बिहिबार बसेको

जीप दुर्घटना,एकको मृत्यु एक गम्भीर घाइते

बनेपा । धुलिखेल नगरपालिका–११ वीपी राजमार्ग स्थित पात्लेखेतमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी

तीस फिट गहिरो इनारमा खसेकी महिलाको जीवितै उद्धार

भक्तपुर ।भक्तपुरमा तीस फिट गहिरो इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ। भक्तपुरको भक्तपुर नगरपालिका-९ नवदुर्गास्थान नजिकै रहेको इनारमा खसेकी ५४ बर्षीया रत्नमाया मानन्धरको उद्धार गरिएको हो । घटना घट्नु