विशेष समाचार

दश संकल्पसहित नयाँ पुस्तासँग अन्तरसंवाद गर्ने एमालेको निर्णय

काठमाडौं, जेठ २२ । नेकपा (एमाले) ले दश संकल्प प्रस्ताव जारी गर्दै नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार र बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशालाबाट पार्टीले संगठन

घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

ताप्लेजुङ, असार २२ — ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ५१ वर्षीय ज्ञानबहादुर लिम्बू रहेका छन्। ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार

ट्याङ्करभित्र लुकेका ३० आप्रवासी टर्कीएमा पक्राउ

काठमाडौं,जेठ २२ । दक्षिणपूर्वी टर्कीएमा प्रहरीले इरानको सीमा नजिकै एक ट्याङ्करभित्र लुकेर यात्रा गरिरहेका ३० जना आप्रवासीलाई नियन्त्रणमा लिएको छ। मानव बेचबिखनसँग सम्बन्धित आशङ्कामा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको

रामेछापका १७ जना दलित सम्मानित

रामेछाप,जेठ २१ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा रामेछापमा १७ जना दलित व्यक्तित्व सम्मानित भएका छन्। दलित समुदायको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सामुदायिक विकास तथा सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदानको

भारत भ्रमण नेपालको विकास र समृद्धिमा केन्द्रित : रवि लामिछाने

काठमाडौं ,जेठ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने (Rabi Lamichhane) ले आफ्नो भारत भ्रमण व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर नेपालको विकास र समृद्धिलाई केन्द्रमा राखेर

भोलि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं, जेठ २१ — परराष्ट्रमन्त्री शिशिर खनाल यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने हुनुभएको छ। भारतका विदेशमन्त्री एस जयशङ्कर को मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान

नुवाकोट लिखुका विपन्न र अनाथ बालबालिकालाई शिक्षामा टेवा, १०० विद्यार्थीलाई सम्भव नेपालको सहयोग

नुवाकोट, जेठ २१ – आर्थिक अभावका कारण शिक्षामा निरन्तरता दिन कठिनाइ भोगिरहेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले सम्भव नेपाल नामक गैरसरकारी संस्थाले जिल्लाको लिखु गाउँपालिकाका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नुवाकोट पञ्चकन्यामा बाल सञ्जालको पुनर्गठन : बाल सहभागिता र नेतृत्व विकासमा नयाँ ऊर्जा

नुवाकोट,जेठ २१ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बालबालिकाको नेतृत्व विकास, सहभागिता अभिवृद्धि र अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित वडा स्तरीय बाल भेला, योजना तर्जुमा तथा बाल सञ्जाल पुनर्गठन कार्यक्रम सम्पन्न गरेको छ।

दलित समुदायको सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न प्रतिबद्ध छौँ: सभामुख अर्याल

ललितपुर,जेठ २१ । सभामुख डिपी अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन