विशेष समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ १ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२

विपद्मा उद्धार र राहतमा खटिन कांग्रेसको आफ्ना सदस्यलाई निर्देशन

काठमाडौँ, भदौ १ । नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा विपद्का घटना बढिरहेका बेला पार्टीका सम्पूर्ण सदस्यलाई उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा तत्काल परिचालित हुन निर्देशन दिएको छ। कांग्रेसले आफ्नो नेतृत्वमा

आजदेखि नियमित प्रक्रियाबाट ग्यास बिक्री वितरण हुने

काठमाडौँ, भदौ १ । नेपाल आयल निगमले आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार खाना पकाउने ग्यासको बिक्री वितरण हुने जनाएको छ। निगमले आइतबार सूचना जारी गर्दै

शनिबार र आइतबार १६ हजार ३ सय सिलिन्डर ग्यास बाँडियो

काठमाडौं,भदौ १ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अति आवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण

नुवाकोटको सुइरेचौरमा स्वास्थ्य शिविर, विद्यार्थी र अभिभावकको स्वास्थ्य परीक्षण

नुवाकोट, भदौ १ । शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित श्री पञ्चकन्या भूमे आधारभूत विद्यालय सुइरेचौरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालसिंह तामाङको सभापतित्व तथा शिवपुरी गाउँपालिका–७ का

नुवाकोटमा श्रमदानबाट डम्फू पार्क बनाउने हर्क साम्पाङको योजना, भन्छन् – कुन ठाँउ बनाउने ?

नुवाकोट, भदौ १ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् बहालवाला सांसद हर्क साम्पाङ उर्फ हर्कराज राईले नुवाकोटमा श्रमदानबाट डम्फू पार्क निर्माण गर्ने मनसाय सार्वजनिक गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले

‘टप एन्ड टी–२० सिरिज’मा सहभागिता नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ 

काठमाडौं,साउन ३१ । अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’मा सहभागिता जनाउने नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ गरिएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज यहाँ आयोजित कार्यक्रमबीच टोलीको बिदाइ

जाजरकोट पहिरोबाट ३०० भन्दा बढीको उद्धार, चार शव निकालियो

जाजरकोट, साउन ३१। नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ। पहिरो प्रभावितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको नेपाली सेनाको टोलीले

पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतर पक्षको सम्मेलन सम्पन्न

ललितपुर,साउन ३१ । पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन