
नुवाकोट, असोज २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले बाढीबाट प्रभावित निजी विद्यालय, विद्यालय सञ्चालक, शिक्षक तथा कर्मचारीलाई ७३ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको

काठमाडौं,असोज २७ । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको लेदोसहितको बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुनर्स्थापना, ऋण पुनर्संरचना र क्षतिपूर्तिका लागि पहल गरिदिन माग गरेका छन्।

काठमाडौं,असोज २७ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ

काठमाडौं,असोज २७ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा बन्द भएको छ। लगातार तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजारले

काठमाडौं, असोज २७ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउँदै समयअनुकूल विकास गरिने बताउनुभएको छ। हुलाक सेवा विभागद्वारा मंगलबार आयोजित आर्थिक वर्ष

नुवाकोट,असोज २७ । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङस्थित दोबाटेमा टिफर र विद्युतीय गाडी एकआपसमा ठोक्किँदा केही यात्रु सामान्य घाइते भएका छन्। काठमाडौंबाट त्रिशूली हुँदै रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६००१ ज

गोरखा,असोज २७ । गोरखा र धादिङ जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटको क्षतिग्रस्त पक्की पुल पुनः सञ्चालनमा ल्याउन सरकारले बेलिब्रिज जडानको काम तीव्र बनाएको छ। आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले

काठमाडौं, असोज २७। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो। नेपाल

बैतडी,असोज २७ । बैतडीमा जिल्लाकै हालसम्मकै सर्वाधिक पुरस्कार राशिको टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा ‘बैतडी सुपर लिग’ क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो।