विश्व

कोरोनाविरुद्धको खोप प्रयोगमा रोक

एजेन्सी,माघ २६ । दक्षिण अफ्रीकाले अक्सफोर्डको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको प्रयोगमा रोक लगाएको छ । वैज्ञानिकहरुले खोप लगाउ नभनेसम्मका लागि खोप वितरणमा रोक लगाएको हो । अक्सफोर्डको ट्रायलको डेटा आएपछि दक्षिण

भारतको उत्तराखण्डमा हिमताल फुट्दा १५० कामदार बेपत्ता

काठमाडौं,माघ २५ । भारतको उत्तराखण्डस्थित चमोलीमा हिमताल फुटेको छ। उक्त क्षेत्रमा रहेको नन्दादेवी हिमताल फुटेसँगै अलकनन्दा नदीमा पानीको बहाब बढ्न गई बाढी गएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार

फिलिपिन्सको दक्षिणी भूभागमा ६.३ म्याग्नीच्युडको भूकम्प

सिन्ह्वा, माघ २५ । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिलिपिन्सको भूगर्भ विभागले जानकारी अनुसार स्थानीय समयानुसार आइतबार

रियल म्याड्रिड विजयी

एजेन्सी,माघ २५ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले हुएस्कालाई २-१ गोल अन्तरले जित हासिल गरेको हो । राफेल भरानेले दुई

अफगानिस्तानको खानबादमा झडप, २६ को मृत्यु

एजेन्सी,माघ २३ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबादमा झडप भएको छ। झडपमा परी २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । झडपमा सरकार समर्थक १६ लडाकू र १० तालिबान

भारतमा ४५ लाखले लगाए काेराेनाविरूद्धकाे खाेप

एजेन्सी,माघ २२ । भारतमा गत जनवरी १६ लगाउन शुरू गरिएकाे काेराेनाविरूद्धकाे खाेप अहिलेसम्म ४५ लाखभन्दा बढीले लगाएका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेकाे समाचारमा जनाइएको छ ।

बस दुर्घटना हुँदा ५ बालबालिकासहित १४ जनाको मृत्यु

एजेन्सी,माघ २० । पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा मंगलबार बस दुर्घटना हुँदा चार जना महिला पाँच जना बालबालिकासहित १४ जनाको मृत्यु

चीनमा काेराेनाकाे नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ

एजेन्सी,माघ २० । कोरोना विरुद्धको नक्कली खोप बनाएको आरोपमा चीनमा ८० जनालाई तीन शहरबाट पक्राउ गरिएको छ। प्रहरीले  जियांग्सु, बीजिंग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत बरामद गरेको बताएको

म्यानमार भएको सैनिक ‘कू’ को सर्वत्र विरोध

न्यापिटअ, माघ २० । म्यानमारको सैनिक टेलिभिजनले म्यानमारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरूले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ राजनीतिज्ञलाई सेनाले नियन्त्रणमा लिएको