समाचार

“न त सत्ता, न त प्रतिपक्ष” : महावीर पुनको स्वतन्त्र भूमिका घोषणा

काठमाडौँ,चैत १९। स्वतन्त्र सांसद महावीर पुनले संसद्‌मा आफ्नो भूमिका सत्ता वा प्रतिपक्षभन्दा पनि निष्पक्ष रहने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफू परम्परागत राजनीतिज्ञ नभई समाजसेवी

‘दुईतिहाइ चाहियो भने साथ दिन्छौँ’ : राप्रपाका ज्ञानबहादुर शाही

काठमाडौँ,चैत १९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले नागरिकता र सुशासनका विषयमा संविधान संशोधन गर्न सरकारलाई दुईतिहाइ बहुमत जुटाउन सहयोग गर्न तयार रहेको बताएका छन्। प्रतिनिधि सभामा धारणा राख्दै

पहिलो बैठकमै सरकार आक्रामक: संसद्मा एकैचोटि तीन अध्यादेश पेश

काठमाडौँ,चैत १९। प्रतिनिधि सभाको पहिलो बैठकमै गृहमन्त्री सुधन गुरुङले तीन वटा महत्वपूर्ण अध्यादेश पेश गर्नुभएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनपछि बिहीबार बसेको पहिलो बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश,

सम्पत्ति शुद्धीकरण अनुसन्धान: व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौँ,चैत १९। व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो। सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी

ओली पक्राउप्रति संसद्मै एमालेको विरोध, रिहाइको माग

काठमाडौँ,चैत १९। प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाएको छ। बैठक सुरु हुने क्रममा एमाले सांसदहरूले उभिएर विरोध जनाएका थिए। सभाको अध्यक्षता गरिरहेका अर्जुननरसिंह

“कामले बोल्ने सरकार” : रवि लामिछानेको प्रतिबद्धता

काठमाडौँ,चैत १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले वर्तमान सरकार काममुखी हुने र कम बोल्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो वक्ताका रूपमा धारणा

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं,चैत १९- आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ,चैत १९- श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई हिजो एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,चैत १९- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो