समाचार

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस १५ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ५०० रुपैयाँ र तेजावी

राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना

काठमाडौं,पुस १५ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । 

नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप

काठमाडौं,पुस १५ । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ ।  कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक

शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

अर्घाखाँची,पुस १५ । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत्

पार्टी कार्यालयमा अर्थमन्त्रीको ब्रिफिङ- ‘अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बन्दै गएका छन्’

काठमाडौं,पुस १५ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन्। अर्थमन्त्री महतले पछिल्लो एक

गैरिटाँड–कमलबजार–बासकाँडा २३ किलोमिटर सडकको शिलान्यास: ६९ करोड ४३ लाख लागत लाग्ने

अछाम,पुस १५। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत (गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन् । डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा

पुरानै लयमा फर्कँदै पर्यटन, एक वर्षमा दश लाखभन्दा बढी भित्रिए पर्यटक

काठमाडौँ,पुस १५। सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार शनिबार बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक

भद्रुटारको भेडाबारी माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

नुवाकोट,पुस १४ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको भेडाबारी माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार एक कार्यक्रम बीच स्थानीय सामाजिकसेवी बासु गिरी र

गाजामा मृत्यु हुनेको सङ्ख्या २१ हजार ३२० पुग्यो

सिन्ह्वा,पुस १४ । गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २१ हजार ३२० पुगेको छ । गाजामा विगत २४ घण्टामा कम्तीमा २१० जनाको ज्यान गएको बताइएको छ । इजरायल–लेबनानी सीमामा अझै पनि