
चितवन,पुस १६। पूर्वी चितवनको रत्ननगरमा महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम दिइएको छ । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत ब्यूटीपार्लर र सिलाइकटाइको एड्भान्स तालीम सञ्चालन गरिएको हो ।

बेनी (म्याग्दी),पुस १६ । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करीब

काठमाडौं,पुस १६ । सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् । देव दर्शन बचत तथा ऋण सहकारी संस्था

कैलाली,पुस १६ । धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन । विसं २०७८ मा नेपाल नागरिक उड्डययन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना

चितवन,पुस १६ । जिल्लाको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटक निकुञ्जमा

काठमाडौं,पुस १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम संचालक समितिले पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको हो

काठमाडौं,पुस १५ । राजधानीमा रहेको नाप, तौल तथा गुणस्तर मापन विभागले केही वर्षअघि राजेश हार्डवेयर डण्डी गोदाममा अनुगमन गप्यो । डण्डी कमसल बेच्नुका साथै तौलमा समेत ठग्ने गरेको गुनासो प्राप्त

काठमाडौँ,पुस १५। अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ का ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले

काठमाडौँ,पुस १५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी तथा भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ ।