समाचार

बैंकहरूको सीएसआर कार्यक्रम सुगममा बढी

काठमाडौं,साउन २० । वाणिज्य बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी कार्यक्रम प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर कार्यक्रम सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको एक

सहकारी बैंकको चेक क्लियरिङ नहुने समस्या अन्त्य गरिने

काठमाडौं,साउन २० । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य गरिने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलवार ललितपुरमा आयोजित ‘सहकारीमा लघुवित्त सम्मलेन–२०७८’ लाई

व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोलखा,साउन २० । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत् उत्पादन

सञ्चालनमा आएको ४ दिन नबित्दै इन्द्रावती तेस्रो पुनः बन्द

सिन्धुपाल्चोक,साउन २० । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको ४ दिनमै पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं,साउन २० । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि

यस्तो छ विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

काठमाडौं,साउन २० । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल नियुक्त गर्नका लागि प्रक्रिया अघि बढाउन ऊर्जामन्त्रीलाई निर्देशन दिनुभएको

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा २१ लाखभन्दा बढीले दिए आवेदन

काठमाडौं,साउन १९ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा मंगलवार अन्तिमदिनसम्ममा २१ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार  कम्पनीको आईपीओमा २१ लाख १८ हजार

अर्घाखाँचीमा रिचार्ज कार्ड चोरी गर्ने गिरोह पक्राउ

अर्घाखाँची,साउन १९ । रिचार्ज कार्ड चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाका विभिन्न बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो ।

थप एक हप्ता थपियो उपत्यकामा निषेधाज्ञा, अनुगमनलाई प्रभावकारी बनाइने

काठमाडौ,साउन १९ । उपत्यका काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै