
काठमाडौं,मंसिर ४ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेश गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा

अन्नपूर्ण (कास्की),मंसिर ४ । दशैं, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ

काठमाडौं,मंसिर ३ । अष्ट्रेलियाले ट्राविस हेडको शतकसँगै घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको

काठमाडौं,मंसिर ३ । काठमाडौँको कमलपोखरीमा छठ पूजाको रौनक छाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गरेका

काठमाडौं,मंसिर ३ । जाजरकोटमा चिसोले थप तीनजना भूकम्पपीडितको मृत्यु भएको छ । यसअघि हिजो तीनजना गरी सातजनाको मृत्यु भएकामा आज पनि थप तीनजनाको मृत्यु भएको हो । हालसम्म चिसोले ज्यान

इलाम,मंसिर ३ । इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिब १०

काठमाडौं,मंसिर ३ । हालैमात्र सरकारले चिनिया मनोरञ्जन एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा विरोध जनाउने क्रम अझै रोकिएको छैन । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा शुक्रबारमात्रै १० वटा मुद्दा परेका

काठमाडौँ,मंसिर ३। नेपालबाट वैदेशिक अध्ययनका लागि ठुलो रकम बाहिरिने गरेको छ । गत अर्ब मात्रै १ अर्ब बढी विदेशी मुद्रा नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा बाहिरिएको थियो । यस्तो रकममा पछिल्लो समय झन्

काठमाडौँ,मंसिर ३ । सोलु दुधकुण्ड नगरपालिका–११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा आगलागी हुँदा २५ लाखको क्षति भएको छ । विद्युत तार सर्ट भई शनिबार साँझ आगलागी