
एएफपी,असोज २९ । विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न

काठमाडौं,असोज २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् ।

काठमाडौं,असोज २९ । जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड

एजेन्सी,असोज २९ । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको

काठमाडौँ,असोज २९ । बडादशैंको दोस्रो दिन आज (असोज २९ गते) देखि नयाँ नोट साट्न पाइने भएको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सोमबारदेखि नयाँ नोट

काठमाडौँ,असोज २९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो स्थिर रहेको सुन आज तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको

काठमाडौं,असोज २९ । आज नवरात्रीको दोस्रो दिन । यस दिन नव दुर्गामध्ये दोस्रो स्वरुप माता ब्रह्मचारीणीको पूजा गरिन्छ । माता पार्वती हिमालय पर्वतकी पुत्रीको रुपमा जन्म लिएपछि देवा ऋषि नारदको

काठमाडौं,असोज २९। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना शुरू भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा परियोजनाका लागि सीजी सबल केन्द्र सञ्चालनमा आएको हो

घोराही (दाङ),असोज २९ । गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो अहिले आफै माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या