
काठमाडौँ,असोज २८। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको गलत निर्णयका कारण अपराधीहरु उत्साहित भइरहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं,असोज २८ । अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज आइतबार नेपाल फर्किएको छ । बैठक

काठमाडौँ,असोज २८ । नेपालीको महान् पर्व बडादशैं सुरु भएसँगै गोँगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि शनिबारदेखि नै

काठमाडौं,असोज २८ । विश्वबैंक र आइ.एम.एफ. को संयुक्त वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीको नेतृत्वमा मोरोक्को को माराकेश गएको नेपाली प्रतिनिधिमण्डल आज नेपाल फर्कीएको छ। अर्थमन्त्री विश्वबैंकको र राष्ट्रबैकका गभर्नर

काठमाडौं,असोज २८ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक

कर्णाली,असोज २८ । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु १ अर्ब १२ करोड ५८ लाख ७७ हजार रुपैयाँ पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन

बेनी (म्याग्दी),असोज २८। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण शुरू भएको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर

तुलसीपुर,असोज २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः शुरू हुन लागेको बताएकी छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना

काठमाडौं,असोज २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताएका छन् ।भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको