
विराटनगर,असोज २९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम

काठमाडौं,असोज २९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले

काठमाडौं,असोज २८ । इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये पाँचवटा शव प्राप्त भएका छन्। इजरायलस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार, नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह

काठमाडौँ,असोज २८। नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले दशैंका लागि यात्रुको चाप हुने र यात्रुवाहक सवारी पनि बढी गुड्ने भएका कारण उक्त सडक

काठमाडौं,असोज २८ । श्री वीरेन्द्र अस्पताल जसको नाम सुन्दा पनि मन्दिर झैं पबित्र श्रद्धाले शीर निहुरन्छ। यो अस्पताल काठमाडौंको छाउनीमा अवस्थित छ। नेपाली सेनाको सैनिक कल्याणकारी कोष अन्तर्गत सञ्चालित यो

काठमाडौं,असोज २८ । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो । चाडपर्वको समयमा आम उपभोक्ताको

काठमाडौँ,असोज २८ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले पद तथा गोपनियताको शपथ लिएसँगै कांग्रेसका समशेर राई र एमालेबाट रामबहादुर रानालाई मन्त्री नियुक्त गरेका

धादिङ,असोज २८ । धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं

काठमाडौँ,असोज २८। गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत