
• भरतसन्तोषी लामा नुवाकोट, चैत ८ – नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार च्वान्डाँडाबाट बेपत्ता भएका १७ वर्षीय युवक संकल्प लोहनीको खोजी जारी रहँदा उनको सिसिटिभी फुटेज फेला परेको छ। उक्त फुटेजले

हुम्ला, चैत ८ – शुक्रबार परेको हिमपात र असिनाको चिसोले खार्पुनाथ गाउँपालिका–२, तिलाइला पाटनमा पालन गरिएका १२ वटा भेडा मरेका छन्। भेडा पालक जनक रावलका अनुसार, तिलाइला पाटन करिब ४

काठमाडौँ, चैत ८ – नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै आन्तरिक विवाद र कमजोरीका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय समितिको

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेर २

काठमाडौँ, चैत ८ । प्रतिनिधि सभामा झन्डै दुई तिहाइ बहुमत (१८२ सिट) हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ। स्पष्ट बहुमतसहित एकल सरकार गठन गर्ने

बागलुङ/रुकुम, चैत ८। भारी हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गमा फसेका २२० भन्दा बढी यात्रुको उद्धार गरिएको छ। बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्ने क्षेत्रमा शुक्रबार रातिदेखि परेको हिमपातले सडक

काठमाडौँ, चैत ८ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्य उपचार सकेर सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। उनको सचिवालयका अनुसार सिंगापुरमा उपचार सम्पन्न गरेपछि थप स्वास्थ्य

पाल्पा, चैत ८। पाल्पामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय

कपिलवस्तु,चैत ८ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हिजो दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा