
काठमाडौँ,भदौ १९। भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैटौँ र सातौँ चरणको राहत सामग्री यहाँ आइपुगेको छ । नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार

सङ्खुवासभा,भदौ १९ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार राति गोली हानी हत्या

काठमाडौं,भदौ १९ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार महर्जनलाई एयर

रसुवा,भदौ १९ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। शुक्रबार बिहान उद्धार गरिएका

पोखरा, भदौ १९ । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा सेदीबाट लेकसाइडतर्फ आउँदै

काठमाडौँ, भदौ १९। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ। उद्धार टोलीले सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न निरन्तर प्रयास गरिरहेको छ। आयोजनास्थलमा

काठमाडौँ,भदौ १९ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता

काठमाडौँ, भदौ १९ । भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन् । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।

काठमाडौँ,भदौ १९- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले