समाचार

इराकमा काम गरिरहेका नेपालीलाई पुनः श्रम स्वीकृति

काठमाडौं,पुस ३० । वैदेशिक रोजगार विभागले इराकमा आधिकारिक भिसा र ‘भ्यालिड रेसिडेन्सी कार्ड’ भएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिन थालेको छ। विभिन्न माध्यमबाट इराक गई त्यहाँ कानुनी रूपमा काम

बेनीमा आजदेखि ‘खाना महोत्सव’

म्याग्दी,पुस ३०- माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

दमौली (तनहुँ),पुस ३०- माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,पुस ३०- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको

१७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ,पुस ३०– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित)

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ,पुस ३०- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।

विद्यालयबाहिर ७ लाख ७० हजार बालबालिका, आधाले कहिल्यै स्कुल देखेनन्

काठमाडौँ, पुस ३० । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ का आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको

तेस्रो खोलेगाउँ महोत्सव आज, इन्द्रेणी टिमसहित ख्यातिप्राप्त कलाकारको प्रस्तुति

नुवाकोट, पुस ३० । स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यका साथ तेस्रो खोलेगाउँ महोत्सव आज शिवपुरी गाउँपालिका–६ स्थित खोलेगाउँमा आयोजना हुँदैछ। महोत्सवमा

विशेष महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदन पारित

काठमाडौं,पुस ३० । नेपाली कांग्रेसको विशेष अधिवेशनबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ। बन्द सत्रमा पेश भएका दुवै प्रतिवेदन मंगलबार पारित भएको छ ।  योसँगै हिजोका