
काठमाडौं,पुस २६ । विद्यालयहरु भोलिदेखि नै बन्द हुने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गते भोलिदेखि नै विद्यालयहरु बन्द हुने जनाएको हो ।

काठमाडौं, पुस २६ । झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले

काठमाडौं, पुस २६ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा आज बिहान भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र

काठमाडौं, पुस २६ । सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव

काठमाडौं, पुस २६ । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ

काठमाडौं, पुस २६ । मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो । पछिल्ला केही

काठमाडौं, पुस २६। काठमाडौंको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण

झापा, पुस २६ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड

काठमाडौं, पुस २६ । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै आएको छ। कोभिडको नयाँनयाँ भेरिन्टहरू आइरहँदा यहाँ पटकपटक लकडाउन गर्नुपरेको छ। जनताको जीउज्यानको सुरक्षाका