समाचार

ओली समूहमा लागेका बादलले भने: नेकपाबाट एउटा गुट अलग भएको छ

काठमाडौं पुस ९ । नेकपा ओली समूहमा लागेका रामबहादुर थापा बादलले नेकपा पार्टी फुटेको नभई एउटा गुटमात्र अलग भएको बताएका छन् । बालुवाटारमा जारी प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहको केन्द्रीय

नेप्से ३० अंकले घट्यो, ५ अर्ब बढीको कारोबार

काठमाडौं पुस ९ । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २०३८ दशमलव ६३ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक २९ दशमलव ८३ अंकले घटेको हो ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १८ सय ८ पुग्यो

काठमाडौं पुस ९ । पछिल्लो २४ घण्टामा ५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८०८ पुगेको छ। यस्तै हालसम्म ४०० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म

थप ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टी, ७ सय ३९ जना डिस्चार्ज

काठमाडौं पुस ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय

प्रतिनिधिसभा बैठक बोलाउन सभामुखसँग जसपाको आग्रह

काठमाडौं पुस ९ । जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरुले प्रतिनिधि सभाको बैठक सुचारु गर्न पहलका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । जसपाका शीर्ष नेताहरुले बिहीबार

कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौं पुस ९ । नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले

संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले १४ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं पुस ९ । प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन जस्तो जनघाती कदमको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले सडकबाटै विरोध जनाउने भएको छ । उक्त समूहको बिहिवार बबरमहलमा

पत्रकार महासंघ नुवाकोटले गर्‍यो ४ पत्रकारलाई सम्मान

नुवाकोट,पुष ९ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर यस वर्ष ३ जना पत्रकार पुरस्कृत गरेको छ भने १ जना पत्रकारलाई भने सम्मान

जनकपुर स्थित एक डिपार्टमेण्ट स्टोरमा आगलागी, ठुलो क्षति

जनकपुरधाम पुस ९ । जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा र एक रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ । जनकपुरथाम उपमहानगरपालिका २ शिवचोकमा रहेको डिपार्टमेन्ट स्टोर र एक रेस्टुरेन्टमा लागेको आगो