समाचार

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

नेपालगन्ज,जेठ २३ । नेपालगन्जमा आजदेखि ‘रुपान्तरणका लागि प्रविधि’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइले सम्मेलन

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण सम्पन्न

काभ्रेपलान्चोक,जेठ २३ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजना विसं २०८१ असोजको बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनःनिर्माण सम्पन्न गरिएको छ। बाढीपहिरोले पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्र, भौतिक संरचना तथा पाइपलाइनमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,जेठ २३- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा

फिफा विश्वकप २०२६ : अहिलेसम्मकै ठूलो पुरस्कार राशि र अर्बौँ डलरको आर्थिक खेल

काठमाडौं,जेठ २२ । फिफा विश्वकप २०२६ सहभागी टोलीको संख्या मात्र नभई पुरस्कार राशि र आर्थिक आम्दानीका हिसाबले पनि अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण बन्ने भएको छ। उत्तर अमेरिका (अमेरिका, क्यानडा र

प्रतिपक्षीका सबै प्रश्नको जवाफ दिएर साध्य हुँदैन : रवि लामिछाने

काठमाडौँ, जेठ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षले उठाएका सबै प्रश्नको जवाफ दिँदै बस्न सम्भव नहुने बताएका छन्। भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय

सम्पर्कबिहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको निर्देशन

काठमाडौँ, जेठ २२ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कबिहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै अन्यथा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक: पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं,जेठ २२ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ,जेठ २२- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ,जेठ २२। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । जल तथा मौसम