समाचार

अन्तिम मतदाता नामावली सार्वजनिक, सवा नौ लाख मतदाता थपिए

काठमाडौँ,पुस १२ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाता

दुप्चेश्वर महादेव परिसरमा गणेश पण्डित स्मृति पार्क उद्घाटन, शालिक अनावरण सम्पन्न

नुवाकोट,पुस १२ । दुप्चेश्वर गाउँपालिका वडा नं ६ स्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा नवनिर्मित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्वर्गीय गणेश पण्डितको शालिक अनावरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको

नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको भेलामा घिसिङ भन्छन् – अस्तित्व समाप्त पारेर एकता सम्भव छैन

काठमाडौं,पुस १२। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट पार्नुभएको छ। उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नयाँ

प्रधानमन्त्री कार्कीद्वारा बालुवाटारमा प्रमुख दलका शीर्ष नेतासँग छलफल

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक

रास्वपा–बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित

काठमाडौ,पुस १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। शुक्रबार रातिसम्म भएको छलफलमा बालेन पक्षले ५०–५०

उम्मेदवार सिफारिस विवादमा नेकपा नुवाकोट नेता खतिवडाको स्पष्टिकरण, राधिका तामाङको असन्तुष्टिप्रति पनि धारणा सार्वजनिक

नुवाकोट,पुस १२। संघीय निर्वाचन क्षेत्र उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर उत्पन्न बहस र असन्तुष्टिका बीच नेपाली कम्युनिष्ट पार्टी नुवाकोटका नेता हिरानाथ खतिवडाले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन् । उनले पार्टीको उम्मेदवार

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौँ,पुस १२- नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ,पुस १२- माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ

यी स्थानमा काटिँदैछ बिजुली

काठमाडौँ,पुस १२- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान