
काठमाडौं, भदौ १० अहिले विश्व नै कोरोना माहामारीबाट प्रभावित छ । विश्वका विभिन्न देशमा फैलिएको कोरोनबाट करोडौं मानिस संक्रमित छन् भने लाखौं मानिसको ज्यान गइसकेको छ । यस महामारीबाट नेपाल

काठमाडौं, भदौ १० । नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा एकै दिन ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका २३० जना र ललितपुरका ४७ जना र भक्तपुरका

काठमाडौं,भदौ १० । पछिल्लो क्रममा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । संक्रमितको संख्या ३४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना संक्रमण

काठमाडौं भदौ १० । निषेधाज्ञाको एक हप्तामा काठमाण्डौ उपत्यकामा ८ हजार १ सय बढी गाडी होल्ड भएका छन् । गएको बिहीबारदेखि आज बिहानसम्म ८ हजार १ सय ९१ गाडीलाई होल्ड

साझापथ संवाददाता नुवाकोट,भदौ १०। चितवनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा समातिएका छन् । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकोटमा पक्राउ परेका हुन । ती ब्यक्तिलाई बुधबार बिहान नुवाकोट बेलकोटगढी-५

काठमाडौं भदौ १० । बुधबार काठमाडौंमा भूकम्प धक्का महशुस गरिएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रले जनाएको छ। काठमाडौंको कालिमाटी

दोलखा भदौ १० । दोलखामा रेबिज रोग लागेको कुकुरले टोकेपछि १६ दिनको अवधिमा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । गएको असार २६ गते मेलुङ गाउँपालिका वडा नम्बर ५

काठमाडौं भदौ १० । नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार चुकेको बताएको छ। कोभिड १९ रोकथामका लागि सरकार दिशाविहीन र योजनाविहीन रहेको कांग्रेसको आरोप छ। पार्टीबाट गठित कोभिड–१९ अनुगमन समितिले