समाचार

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुम,मंसिर २८ । तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ । तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका एकै परिवारका ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बूसहित ८ वर्षीया सुहाना लिम्बूको

हतियार प्रयोग गरी महिलाको हत्या

कपिलवस्तु, मंसिर २८ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटामा गए राति एक महिलाको हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला

अमेरिकामा हिंसा भड्कियो, ट्रम्प समर्थकको प्रदर्शनमा झडप

एजेन्सी, मंसिर २८ । अमेरिकामा हिंसा भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उनका समर्थकले जुलुस प्रदर्शन गरेसंगै हिंसाको रूपमा प्रदर्शन रुपान्तरण भएको श्रोतले जनाएको छ । राजधानी वाशिंगटन डिसीमा

म्याद सकिनै लाग्दा बेपत्ता आयोग तात्यो, मंसिरभित्रै परिचयपत्र दिने तयारी

काठमाडौं, मंसिर २८ । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगले पीडितहरुको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्ने कार्य अन्तिम अवस्थामा पुर्‍याएको छ । गत वर्षको माघ महिनामा गठन

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ, मंसिर २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ

अन्तःशुल्क स्टीकर छपाइ: सर्वोच्चको आदेशविरुद्ध भ्याकेट

काठमाडौं, मंसिर २८ । विदेशी कम्पनीलाई अन्तःशुल्क स्टीकर छपाइको जिम्मा दिने गरी आन्तरिक राजस्व विभागले अघि बढाइएको प्रक्रिया रोक्न सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविरुद्ध सरकारले भ्याकेट दर्ता गराएको छ ।

संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो

काठमाडौं, मंसिर २८ । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ । पछिल्लो एक

दक्षिण कोरियामा एकैदिन हालसम्मकै उच्च संक्रमित भेटिए

एजेन्सी,मंसिर २८ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ । 

बझाङमा टिपर दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

बझाङ मंसिर २७ । बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार बा ३ क