समाचार

आज देशभर मौसम बदली रहने : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असोज १८ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको)  प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी,

विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं,असोज १८ । टी -२० विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले २०२६ को टी-२० विश्वकप खेल्ने एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं,असोज १८ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण

जनकपुरधाममा दुर्गा मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

जनकपुरधाम, असोज १७ । जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठास्थित दुर्गा मूर्ति विसर्जनका क्रममा शुक्रबार हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ। दुर्गा पूजा समापनपछि मूर्ति विसर्जन गर्न जाँदै गर्दा दुई पक्षबीच वादविवाद

जेन–जी मुभमेन्ट अलायन्सको असोज २३ को प्रदर्शनसँग असम्बन्ध

काठमाडौँ, असोज १७ । जेन–जी मुभमेन्ट अलायन्सले आगामी अक्टोबर ९ (असोज २३) मा हुने भनिएको विरोध प्रदर्शनसँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। जेन–जी मुभमेन्ट भदौ २३ गते भएको

नेपालमा मनसुन बाहिरिन ढिला, अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, असोज १७। नेपालमा यस वर्ष मनसुन केही समय ढिलो बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् बिहीबार भए पनि यसपटक

नुवाकोट प्रशासनद्वारा भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

नुवाकोट, असोज १७ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अबिरल वर्षा हुने भएकाले बाढी, पहिरो र भूक्षयजस्ता विपद्‌को जोखिम बढ्ने अनुमान गरिएको छ। यस

छहरे–टोखा सडकखण्डको सवारी जाम खुल्यो

नुवाकोट,असोज १७ । छहरे–टोखा सडकखण्ड अन्तर्गत छहरेदेखि सातदोबाटोसम्म शुक्रबार दिउँसो भएको जाम करिब दुई घण्टापछि खुलेको छ। यात्रुवाहक बस बाटोमै बिग्रिएपछि सडकमा लामो जाम भएको छहरे अस्थायी प्रहरी चौकीले जनाएको

धादिङमा बोलेरो दुर्घटना, ११ जना घाइते

धादिङ,असोज १७ । धादिङको नीलकण्ठ नगरपालिका–१३ पचघरेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दार्खाबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५५ नम्बरको बोलेरो दामन पाख्रिन मार्ग अन्तर्गत सांकोष