समाचार

प्रधानमन्त्री कार्कीले टीका नलगाउने

काठमाडौँ,असोज १६ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान

मनसुनी वर्षाको प्रभाव बढ्दै, असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन विभागको अनुरोध

काठमाडौं,असोज १६ । मौसम पूर्वानुमान महाशाखाले देशभर हाल मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा सामान्यतया बदली

आज विजया दशमी, टीकाको शुभ साइत बिहान ११:५३ मा

काठमाडौं,असोज १६ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११:५३ बजे रहेको जनाएको छ। समितिका अनुसार टीका माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ। समितिले

दशैं र पिङ : नुवाकोटमा हराउँदै गएको संस्कृतिको जगेर्ना

नुवाकोट,असोज १६ । दशैं र पिङ नेपाली समाजमा पर्यायझैं गासिएका छन्। विजयादशमी अर्थात् टीकाको दिन पृथ्वीलाई भार पार्नु हुँदैन भन्ने विश्वासमा एकछिन भए पनि भुइँ छोडेर पिङ खेल्ने परम्परा परापूर्वकालदेखि

नुवाकोटमा भिरबाट खस्दा एक जनाको ज्यान गयो

नुवाकोट, असोज १५ । नुवाकोटको सूर्यगढी गाउँपालिका–३ सूर्यगढीडाँडामा भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बुधबार बिहान करिब १०ः३० बजे सोही स्थानका करिब ४५ वर्षीय

डेङ्गी सङ्क्रमण कायमै, काठमाडौँ महानगरपालिकाले सतर्क रहन आग्रह

काठमाडौँ, असोज १५ । काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण अझै कायमै रहेको भन्दै नगरवासीलाई सतर्क रहन आग्रह गरेको छ। महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल

वीरगञ्जमा ग्याङ फाइट, एक युवकको मृत्यु

वीरगञ्ज, असोज १५ । वीरगञ्जस्थित दसैँ मेला क्षेत्रमा मंगलबार राति भएको ग्याङ फाइटमा परेर एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार माईस्थानदेखि गीता मन्दिर रोडमा मध्यरात करिब

झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

झापा, असोज १५ । झापाको बिर्तामोडमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

इन्डोनेसिया,असोज १५ । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ ।  अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको