समाचार

जिल्ला प्रशासन काठमाडौंको आग्रह : असोज २० सम्म रातको समयमा यात्रा नगर्नुहोस्

काठमाडौं,असोज १७। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा रातको समयमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी गरिएको एक जरुरी सूचनामा जल तथा मौसम विज्ञान

नुवाकोट कारागारका कैदीबन्दीले सामूहिक टीकासहित दशैं मनाए

नुवाकोट,असोज १७ । जिल्ला कारागार नुवाकोटका कैदीबन्दीहरूले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रूपमा टीका लगाएर वडादशैं पर्व मनाएका छन्। कारागार प्रशासनका अनुसार विभिन्न मुद्दामा सजाय काटिरहेका तथा मुद्दा फैसला

पाँच प्रदेशमा चार दिनसम्म यात्रा नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं,असोज १७ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार असोज १७

बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं,असोज १७ । जिल्ला प्रशासन कार्यालय काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाभित्र पर्ने बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । वर्षाका कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने उच्च सम्भावना भएकाले

जेन–जी आन्दोलनका कारण सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा झण्डै १० करोडको क्षति

धनगढी,असोज १७ । भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड र आगजनीबाट झण्डै १० करोड बराबरको क्षति भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका

हाइटीमा सशस्त्र हिंसाबाट १६ हजारभन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको चेतावनी

जेनेभा,असोज १७ । सन् २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजारभन्दा बढी मानिसले ज्यान गुमाएको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्र सङ्घले अझ गम्भीर संकट आउन सक्ने चेतावनी

प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट

काठमाडौं,असोज १७ । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग

नेपाल मलेसियासँग तीन रनले पराजित

काठमाडौं,असोज १६ । नेपाल अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ । मलेसियाको बायुमास ओभलमा आज सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा

मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं,असोज १६ । मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियाले जितका लागि दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १०१ रन मात्र