
गोरखा,असोज १। मनकामना केबलकारले आजदेखि पुनः नियमित सेवा सञ्चालन गरेको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनपछि २५ गतेदेखि बन्द गरिएको

चितवन,असोज १। निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलामा ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहानदेखि अवरुद्ध हुँदै खुलेको सो सडकखण्डमा पुनः ठुलो पहिरो गएपछि मध्यान्ह १२

काठमाडौँ,असोज १ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। पाठकले आज उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्। नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थाअनुसार सभामुख

अबुधाबी,असोज १। युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटमा बङ्गलादेशले दोस्रो जित निकालेको छ। जायद क्रिकेट रंगशालामा मंगलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गर्दै समूह ‘बी’ को

काठमाडौँ,असोज १ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन तत्काल हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिनुभएको

काठमाडौं,असोज १ । आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

डोटी,असोज १ । आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइने चलन छ ।

धादिङ,असोज १ । पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाईते भएका

काठमाडौं,असोज १ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर वर्षाको प्रभाव देखिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर