
मकवानपुर,कात्तिक २६ मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा

नुवाकोट,कात्तिक २६ । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङमा आगामी मंसिर ३ देखि १३ गतेसम्म हुने छहरे महोत्सवका विषयमा स्थानीय युवासँग विभिन्न सहमति जुटाइएको छ। गत वर्षको महोत्सवमा देखिएको आर्थिक हिनामिना, व्यवस्थापन

नुवाकोट, कात्तिक २६ । नुवाकोटको लिखु गाउँपालिका–६ भट्टथोकमा अवस्थित श्री सिद्धि गणेश आधारभूत विद्यालयका ५७ जना विद्यार्थीलाई जर्मनीको संस्था केयर फर चिल्ड्रेन ले न्यानो पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको

मकवानपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सुपिङ गाउँ वर्षौंदेखि बसाइँसराइका कारण सुनसान बन्दै गएको थियो । विदेशिन थालेका युवाहरू, बन्द घरहरू, बाँझा खेतबारी र कम हुँदै गयो गाउँको चहलपहल ।

नुवाकोट,कात्तिक २६ । नुवाकोटमा पाँच दिनसम्म लगातार परेको अविरल झरीका कारण किसानहरू ठूलो संकटमा परेका छन्। लगातारको वर्षाले जिल्लाभरिका तीन हजार एकसय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएका धानबाली नष्ट भएको जिल्ला

गुल्मी,कात्तिक २६ । गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गए राती राति बिपी चोकबाट पुर्कोटदह तर्फ जाँदै गरेको लु ३ त ७७३८

नुवाकोट,कात्तिक २६ । त्रिदेशीय मार्ग अन्तर्गत नुवाकोटको महादेव फाँटमा सामुदायिक अस्पताल स्थापना र सञ्चालनार्थ आयोजित श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सम्पन्न भएको छ । उक्त महायज्ञबाट सङ्कलित नगद तथा जिन्सीबाट

काठमाडौं,कात्तिक २६ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु

काठमाडौं,कात्तिक २६ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हिजो अबेरसम्म चलेको छलफलपछि काठमाडौँमा मेलम्चीको पानी पठाउने विषयमा रोक बनेको समस्या हटेको हो।