समाचार

शून्य खर्चमा चुनाव लडेका नुवाकोटका डङ्गोल भन्छन् : ‘राजनीतिमा पैसाको प्रभाव घटाउनुपर्छ’

नुवाकोट,फागुन २६— प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रबिन्द्र डङ्गोलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। डङ्गोलले मंगलबार सामाजिक सञ्जालमार्फत

समानुपातिक मतगणना अन्तिम चरणमा : ६ दल राष्ट्रिय पार्टी बन्ने निश्चित

काठमाडौं, फागुन २६ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणना उत्तरार्धमा पुगेसँगै गणनाको गति केही सुस्त बनेको निर्वाचन आयोगले जनाएको छ। हालसम्मको मतपरिणाम अनुसार ६ वटा दल

किशोरीको बलात्कारपछि हत्या आरोपमा चार किशोर पक्राउ

काठमाडौं,फागुन २६ — कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा चार किशोर पक्राउ परेका छन्। वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा विकको बलात्कारपछि

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाइ

काठमाडौं,फागुन २६ । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाइ दिएको छ । यहाँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल

वायु प्रदूषण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,फागुन २६ — पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण

सुनको मूल्यमा ठूलो उछाल, प्रतितोला ३ लाख १७ हजार पुग्यो

काठमाडौं — स्थानीय बजारमा मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढ्दै ३ लाख १७ हजार

नुवाकोटमा झण्डै ७ हजार मत बदर, मतदाता शिक्षा प्रभावकारी नभएको टिप्पणी

नुवाकोट,फागुन २६ — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट जिल्लामा झण्डै सात हजार मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार दुवै निर्वाचन क्षेत्रमा

नुवाकोटमा रास्वपाको प्रभाव बढ्दो : समानुपातिकमा अग्रता, प्रत्यक्षमा ५४ हजारभन्दा बढी मत

नुवाकोट,फागुन २६ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय मत प्राप्त गर्दै आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ। समानुपातिकतर्फ सार्वजनिक अन्तिम मतपरिणामले जिल्लाको

मोदीले रवि लामिछाने र बालेन्द्र शाहलाई गरे फोन, निर्वाचन सफलतामा बधाई

काठमाडौं,फागुन २६— भारतका प्रधानमन्त्रीनरेन्द्र मोदी (Narendra Modi) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने (Rabi Lamichhane) र सोही पार्टीका वरिष्ठ नेता बालेन साह (Balen Shah) सँग टेलिफोन संवाद गर्नुभएको छ।