समाचार

वेत्रावतीमा बेलिब्रिज जडान रातभर जारी

नुवाकोट, असोज २२ । नुवाकोट र रसुवा जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालनका लागि वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र गतिमा भइरहेको छ। सडक सम्पर्क पुनःस्थापना गर्न जडान कार्य रातीमा समेत

नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ

काठमाडौं, असोज २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई रु एक लाख घुससहित नियन्त्रणमा लिएको छ । निर्माण भइसकेको भवनको नक्सा

दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ,असोज २२ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताउनुभएको छ ।

भूमि,वन र विपद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ,असोज २१- सरकारले भूमि, वन र विपद्सम्बन्धी  अध्यादेशहरु जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ,असोज २१ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत

काठमाडौँ,असोज २१ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ । रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट लाग्ने  रेबिजबाट हुने मानव

कांग्रेसमा सभापतिको जति नै हक कार्यकर्ताको हुन्छ : गगन थापा

काठमाडौँ,असोज २१ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बसेर काम गर्ने कार्यकर्ताको पनि हुने बताउनुभएको छ। काठमाडौँको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनको

चाडपर्व सुरक्षाका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ,असोज २१ । बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ । चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा सम्भावित आपराधिक

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ, असोज २१ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार