समाचार

ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

बाजुरा,असोज २१- बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आउनुभएको छ । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उहाँले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

म्याग्दी,असोज २१- पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ । सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण

एनपिएलको तयारी अन्तिम चरणमा

काठमाडौँ,असोज २१- नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)

म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

म्याग्दी,असोज २१- अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको प्रारम्भिक विवरण मङ्गलबार सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सात जनाको मृत्यु र दुई वेपत्ता भएको विपद्का कारण सडक, खानेपानी,

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज २१- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८

वीर अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएको बिरामीको गुनासो

काठमाडौँ, असोज २१ गते । विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका सर्लाही हरिवनका हेमसागर सुवेदीले घण्टौँसम्म उपचार नपाएको गुनासो गर्नुभएको छ । अत्यधिक पेट

रास्वपा नुवाकोट लिखुको अन्तरक्रिया सम्पन्न

नुवाकोट, असोज २१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार लिखुस्थित मार्कोपोलो होटलमा ‘हामी सुन्छौँ’ अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रममा रास्वपाका

कांग्रेस महाधिवेशनमा ३१ पदका लागि उम्मेदवारी दर्ता

काठमाडौँ, असोज २१ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारीको टुंगो लागेको छ। सभापतिमा तीनजना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एकजना तथा खुला उपसभापतिमा नौजनाको उम्मेदवारी परेको छ।

नक्कली नोट कारोबार गरेको आरोपमा दुई जना पक्राउ

ओखलढुङ्गा,असोज २१ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा बोका किनबेचका क्रममा नक्कली नोट प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिकाको केउरिनीका २१ वर्षीय कृष्ण