समाज

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

काठमाडौ,असोज १४ । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई एक लाख रुपियाँ दिने भएको छ । बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार यहाँ बसेको बैठकले प्रदेश विपत् व्यवस्थापन

छहरे-टोखा सडकखण्ड अन्तर्गत थानापतिमा जनकपुरतर्फ जाँदै गरेको गाडी दुर्घटना

नुवाकोट,असोज १४ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका ८ थानापतिमा जनकपुरतर्फ जाँदै गरेको गाडी नालीमा खसेर  दुर्घटना भएको छ । सोमबार दिउँसो काठमाण्डौबाट टोखा-छहरे बाटो भई जनकपुर तर्फ जादै गरेको

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको पनि घट्यो

काठमाडौं,असोज १४ । सुनको भाउ घट्न थालेको छ । सोमबार पनि छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायाी महासंघका अनुसार आइतबार १ लाख ६० हजार

छहरे-टोखा सडकखण्डमा गाडी दुर्घटना,घाइतेको उद्धार जारी

नुवाकोट,असोज १४ । छहरे-टोखा सडकखण्ड अन्तर्गत अदुवाबारी नजिकै गाडी दुर्घटना भएको छ। काठमाडौबाट नुवाकोट हुँदै पश्चिम पोखरातर्फ लागेको जम्बो हाइस ग.१ ख ४५३७ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौ,असोज १४ । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ ।

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

काठमाडौ,असोज १४ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।  विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले

प्रधानमन्त्री आज स्वदेश फर्कंदै

काठमाडौ,असोज १४ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल आइपुग्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ उनी संयुक्त

पत्रकारद्वय ढुङ्गाना र कँडेललाई थुनामा पठाउने सर्वोच्चको फैसला

काठमाडौ,असोज १४ । सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद

बंगलादेशसँग एक दशकदेखि निरन्तर व्यापार घाटा

विराटनगर,असोज १४  । नेपालले बंगलादेशसँग व्यापार घाटा बेहोर्न थालेको एक दशक भयो । बंगलादेशसँग नेपालको व्यापार बचतमा भइरहेकोमा आर्थिक वर्ष २०७१/७२ देखि व्यापार घाटा हुन थालेको हो । त्यसपछि अवस्थामा