
काठमाडौ,असोज १३ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले विभिन्न नौ वटा निर्णय गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले बाढी पहिरोबाट प्रभावितहरुको खोज तथा उद्धारलाई पहिलो

काठमाडौं,असोज १३ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् । आइतबार उनले आफ्नै निवास

हिले,असोज १३ । मुलघाटस्थित तमोर नदीमा शव भेटिएको छ । धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको हो

काठमाडौं, असोज १३ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी

काठमाडौं,असोज १३ । धादिङको झ्याप्ले खोलामा थप नौ वटा शव भेटिएका छन् । आइतबार बिहान ३ वटा शव निकालिएको थियो । आज भेटिएका शव मध्ये २ जना गोरखबाट शुक्रबार काठमाडौका

नुवाकोट,असोज १३ । लिखु गाउँपालिकाले विद्यालय बन्द नहुने जनाएको छ । अविरल वर्षाका कारण देशभर आर्थिक तथा भौतिक क्षति भएकाले विद्यालय बन्द गर्ने संघीय सरकारको निर्णय आएपनि विद्यालय बन्द नगर्ने

पोखरा,असोज १३। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा दिपल ईभी सार्वजनिक गरेको छ । शुक्रवार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दु कुमार

इजरायल,असोज १३ । इजरायली आक्रमणपछि हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले शुक्रवार राति बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका प्रमुखको मृत्यु भएको घोषणा

काठमाडौँ, असोज १३ । सरकारले बाढी, पहिरो र डुबानमा परेकालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार