
काठमाडौं,असोज २२ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उपभोक्ता

हेटौंडा,असोज २१ । विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले नगद आठ लाख रुपियाँ र लागूऔषध सहित पाँच जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद र

धनगढी,असोज २१ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेलाई सिद्ध्याउन पार्टीभित्रैबाट प्रयत्न भएको बताएका छन् । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको

काठमाडौं,असोज २१ । हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १

हुम्ला,असोज २१ । जिप दुर्घटनाका घाइते तीन जनालाई हवाईद्वारा उद्धार गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका तीन घाइतेलाई हवाई साधनद्वारा उद्धार गरिएको हो । हुम्लाको सिमकोटदेखि

काठमाडौं,असोज २१ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित शिक्षा विधेयकबाट शिक्षकहरुले उठाएका जायज माग सम्बोध गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा

इटहरी,असोज २१ । सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबी बेपत्ता भएको एक व्यक्तिको शव आइतबार फेला पारेको छ । सशस्त्र प्रहरी बल, नेपाल १ बराह बाहिनी

काठमाडौँ,असोज २१। सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा केही नेपाली हताहत भएको हुनसक्ने बताएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको गाजा क्षेत्र नजिक

काठमाडौँ,असोज २१ । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि असोज २९ देखिनयाँ नोट सटही सुविधा दिने भएको छ । सर्वसाधारणलाई गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार