समाज

इजरायलबाट १० नेपालीको शव नेपाल ल्याउने पहल सुरु

काठमाडौं,असोज २२ । तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।     

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं,असोज २२ । सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

इजरायलमा मृत्यु भएका नेपालीको परिवारलाई १० लाख राहत

काठमाडौं,असोज २२ । सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

राष्ट्रपतिको उपचार खर्चमा सर्वोच्चले सरकारसँग माग्यो कारण

काठमाडौँ,असोज २२ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च किन दिन लागेको भनेर कारण माग गरेको छ । सर्वोच्च अदालतको न्यायाधिश डा। कुमार चुडालको इजलासले अधिवक्ता विष्णुकुमार

इजरायलमा १० नेपालीको मृत्यु: सरकारले मंगलबार शोक मनाउने

काठमाडौं,असोज २२ । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले शोक मनाउने भएको छ। सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक मनाउने भएको हो।

इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे संवाद

काठमाडौं,असोज २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग फोन संवाद गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थी विपिन सुवेदीसँग

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

काठमाडौं,असोज २२ । विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको यल्लाे प्यागाेडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए

सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैँया दिने

कैलाली,असोज २२ । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले

इजरायलमा मृत्यु हुनेको संख्या एक हजार पुग्यो

काठमाडौँ,असोज २२ । इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायली उद्धारकर्मीले गाजाको दक्षिणी