समाज

सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

काठमाडौं,भदौ २७ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर

भन्सार छलि अवैध रूपमा लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको सुनसहित तीन जना पक्राउ

काठमाडौं,भदौ २६ । भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ

बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं,भदौ २६ । सरकारले आगामी बिहीबार सार्वजनिक विदा दिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय

पञ्चकन्या र लिखु जोड्ने पुल निर्माणको ठेक्का पाएको ३ वर्षदेखि अलपत्र

नुवाकोट,भदौ २६ । जिल्लाको पञ्चकन्या र लिखु जोड्ने पुलले ठेक्का पाएको तीन वर्ष बितिसक्दा समेत पुर्णता पाउन सकेको छैन । थान्सिङ र राई वस्ती बीच आवतजावत सहजताका लागि निर्माणाधीन सो

नेम्वाङलाई यसरी सम्झन्छन् माधव नेपाल

काठमाडौं,भदौ २६ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवास नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन् । अध्यक्ष नेपालले उहाँले संविधान निर्माणमा

नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने

काठमाडौं,भदौ २६ । स्वर्गीय संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ ।  एमाले केन्द्रीय प्रचार तथा

कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

काठमाडौं,भदौ २६ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो,

शीर्ष नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न च्यासल

काठमाडौं,भदौ २६ । संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष

पार्टीको झण्डा ओढाएर नेम्वाङलाई सम्मान

काठमाडौं,भदौ २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् । संविधान सभा अध्यक्ष समेत रहेका नेम्वाङको पार्थिव शरीर