समाज

भारतीय चलचित्र रोक्न आजैदेखि पुग्यो महानगरका प्रहरी हलहलमा

काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिका भित्र सञ्चालन हुने हिन्दी चलचित्र रोक्न आजैदेखि नगर प्रहरी हलहलमा पुगेका छन्। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भोलि(सोमबार)देखि महानगर क्षेत्रभित्रका हलहरूमा कुनैपनि हिन्दी चलचित्र

नयाँ बसपार्कमा ५६ टिकट काउन्टर थपिए

काठमाडौं,असार ३ । काठमाडौं महानगरले उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुनुपर्ने अनिवार्य गरेसँगै ५६ वटा टिकट काउन्टर थपिएका छन् । महानगरको यस निर्णयबारे खालका

शतक बनाउनबाट एक रनले चुके कुशल भुर्तेल

काठमाडौं,असार ३। विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेल सतबाट एक रनले चुकेका छन् । अर्धसतक बनाएका छन् । खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।

स्वदेशी उत्पादनले उचित मूल्य नपाएपछि गोलभेँडा फालेर बिरोध

काठमाडौं,असार ३ । कालीमाटीस्थित तरकारी बजारमा किसानहरु आन्दोलित भएका छन्। उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर बिरोध गरेका हुन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका

स्वदेशी उत्पादनले उचित मूल्य नपाएपछि गोलभेँडा फालेर बिरोध

काठमाडौं,असार ३ । कालीमाटीस्थित तरकारी बजारमा किसानहरु आन्दोलित भएका छन्। उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर बिरोध गरेका हुन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका

एमाले अध्यक्ष ओली र गौतमबीच भेटवार्ता

काठमाडौं,असार ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। संयोजक गौतम आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई भेटन च्यासल

भारतमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु

एजेन्सी,असार ३। भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।

कोरोना महामारी सकियो तर खर्चको विवरण आएन

काठमाडौं,असार ३ । बजेट खर्चको विवरण आर्थिक वर्ष सकिनुअघि नै पठाउनुपर्ने अनिवार्य व्यवस्था छ तर केही निकायले यो कानुनी व्यवस्था पालनामा आनाकानी गरेका छन्। यस्तो आनाकानी कोरोना महामारी नियन्त्रण गर्न

मेलम्ची खानेपानीको अनुगमन गर्न प्रधानमन्त्री दाहाल सिन्धुपाल्चोकमा

काठमाडौं,असार ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री दाहाल शनिवार सिन्धुपाल्चोक पुगेका हुन् । सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या