समाज

केपी ओलीलाई विपक्षी नेताको मान्यता दिन एमालेको माग

काठमाडौं,फागुन ३० । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन माग गरेको छ। एमालेले मंगलबार संसद सचिवालयलाई पत्र लेख्दै संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीलाई

इरान र बेलारुसबीच सहयोग सम्झौता

एजेन्सी,फागुन ३० । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका

एकैदिन १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं,फागुन ३० । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ नेपाली बजारमा प्रतितोला १ हजार ६ सय रुपैयाँँले बढेको छ । सोमबार १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार

प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता

काठमाडौं,फागुन ३० । सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ। 

किन बढ्दै छ दैनिक उपभोग्य वस्तुको मूल्य ?

काठमाडौं,फागुन ३० । राष्ट्र बैंकको तथ्यांकले माघमा महँगी बढेको देखाएको छ । माघसम्मको तथ्यांकअनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति (महँगी) दर ७ दशमलव ८८ प्रतिशत पुगेको छ । मुद्रास्फीति गतवर्षको माघको तुलनामा

पूर्वी पहाडको मुख्य आम्दानीको स्रोत अलैँचीको भन्दा चिराइतोको मूल्य बढी !

ताप्लेजजुङ,फागुन ३० । चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार रुपैयाँका दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४०

बढ्न सकेन विद्युतीय चूल्होको प्रयोग

काठमाडौं,फागुन ३० । सरकारले विद्युतीय चूल्होको प्रयोग बढाउने भनेर लामो समयदेखि अभियान चलाइरहेको छ । तर, सरकारबाट इन्डक्शन चूल्हो विक्री वितरणको अख्तियारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट अत्यन्त

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा १ अर्ब २५ करोड रुपैयाँ संकलन

काठमाडौं,फागुन २९ । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा १ अर्ब २५ करोड ४ लाख १५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (फागुन २९ गते) साँझ ५ः२ बजेसम्ममा

सुस्मिता दवाडी बनिन गोरखा क्याम्पसको स्ववियु कोषाध्यक्ष

काठमाडौं,फागुन २९ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यहि चैत ५ गते हुन गइरहेको छ । तर गोरखाको एक आंगित क्याम्पस गोरखा क्याम्पसमा भने नेतृत्व चयन भइ सकेको छ