समाज

सन्दीप लामिछानेको बैंक खातामा ६५ हजार २ सय मात्र

काठमाडौं,कात्तिक १४ । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका क्रिकेटर सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ । सन्दीपको एनआईसी एसिया बैंकमा रहेको खातामा रहेको रकम

एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्यसहित ६ जना एमालेमै फर्किए

काठमाडौं,कात्तिक १४ । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित ६ जना नेकपा एमालेमै फर्किएका छन् । सोमबार बसुन्धारामा एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ,

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु

रुपन्देही,कात्तिक १४ । रुपन्देहीमा कारको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ठक्कर दिँदा रुपन्देही ओमसतियाका एक शिशुसहित ३ जनाको मृत्यु भएको हो

यस्तो छ आजको सुनचाँदीको भाउ ?

काठमाडौं,कात्तिक १४ । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि पनि सोही मूल्य कायम भएको छ

विद्युत निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण

काठमाडौं,कात्तिक १४ । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी

माडीमा बुबालाई खुकुरी हानी फरार रहेका राजन गुरुङ पक्राउ

चितवन,कात्तिक १४ । माडीको रामराज्यपुरीमा बुबालाई खुकुरी प्रहार गरी फरार रहेका राजन गुरुङ पक्राउ परेका छन् । गुरुङलाई माडी प्रहरीले माडी-६, मजुवा गाउँबाट पक्राउ गरेको हो । उनले गएसाँझ माडी-६,

गुजरातमा झोलुङ्गे पुल भत्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३२ नाघ्यो

एजेन्सी, कात्तिक १४ । भारतको गुजरात राज्यमा झोलुङ्गे पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । मोर्बी नगररस्थित स्थानीय मच्चु नदीमाथि रहेको पुलमा दीवाली पर्व मनाउन सयौँ मानिसहरू जम्मा

घरको पाँचौँ तलाबाट खसेर बालिकाको ज्यान गयो

काठमाडौँ,कार्तिक १४ । घरको पाँचौँ तलाबाट खसेर बालिकाको ज्यान गएको छ । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको हो । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर

कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

भैरहवा,कात्तिक १४ । भैरहवाको लायन्स क्लब अफ लिगेसीले कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थ नगर सांस्कृतिक मेला २०७९’ आयोजना गर्ने भएको छ । स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका कलाकारको