खेलकुद

उन्डाभको दुई गोलमा जर्मनी नकआउट चरणमा, आइभरी कोस्ट पराजित

एजेन्सी,असार ७ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै एक खेल अगावै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। टोरन्टो स्टेडियममा भएको

पाराग्वेको जित, टर्की विश्वकपबाट बाहिरियो

एजेन्सी,असार ६ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको समूह चरणको खेलमा पाराग्वेले टर्कीलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना जीवित राखेको छ। लगातार दोस्रो हार बेहोरेसँगै

विश्वकपमा मुख छोपेर बोल्दा पाराग्वेका अल्मिरोनलाई रातो कार्ड

एजेन्सी,असार ६ । फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्धको खेलमा पाराग्वेका मिगुएल अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड देखाइएको छ। खेलको थप गरिएको समयको तेस्रो मिनेटमा फाउलसम्बन्धी विवादका क्रममा अल्मिरोनले

विश्वकप फुटबल : ब्राजिलको पहिलो जित, हैटी प्रतियोगिताबाट बाहिरियो

एजेन्सी,असार ६ । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ मा ब्राजिलले हैटीलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। लगातार दोस्रो हार बेहोरेको हैटी भने एक खेल

फिफा विश्वकप : मोरोक्कोको साँघुरो जित, स्कटल्यान्ड पराजित

काठमाडौँ, असार ६ — फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा मोरोक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ। खेलको दोस्रो मिनेट नपुग्दै भएको गोल नै

अमेरिकाद्वारा अष्ट्रेलिया पराजित

काठमाडौँ,असार ६ ।  फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश

अपराजित बुढानिलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि

काठमाडौं, असार ६— बुढानिलकण्ठ नगरपालिका अपराजित रहँदै १०औँ राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। शुक्रबार कीर्तिपुरस्थित कभर्डहलमा सम्पन्न फाइनल खेलमा ग्रान्डी स्टारलाई ५०–३७ अंकले पराजित गर्दै

मेक्सिको लगातार दोस्रो जितसहित नकआउट चरणमा प्रवेश

एजेन्सी,असार ५ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो मेक्सिकोको लगातार दोस्रो जित हो।

क्यानडाको ऐतिहासिक जित, कतारमाथि ६–० को फराकिलो विजय

एजेन्सी,असार ५ । सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा ऐतिहासिक जित दर्ता गर्दै कतारलाई ६–० गोलअन्तरले पराजित गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेसमा भएको समूह ‘बी’ को खेलमा जोनाथन डेभिडले ह्याट्रिक