प्रवास

मर्दीखोला समाज यूकेद्वारा कास्कीमा पहिरोमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

पोखरा साउन १५ । कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ मा साउन २ गते बिहानपख गएको पहिरोमा ज्यान गुमाउने मृतक परिवारका आफन्तलाई मर्दीखोला समाज यूकेले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष

बेलायत सरकारले गोर्खाको तस्बिरअङ्कित स्टर्लिङ पाउन्ड निकाल्ने

लन्डन साउन १५ । बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न

कलेजो प्रत्यारोपण गरिएका बैतडीका बालकलाई जापानबाट ६० हजार ८ सय सहयोग

जापान साउन १३ । जन्मेको १४ दिनमै कलेजोमा संक्रमण भई कलेजो प्रत्यारोपण गरिएका बैतडीका बालक शिबांश अवस्थीका लागि जापानबाट ६० हजार भन्दा बढी सहयोग पठाइएको छ । एनआरएनए जापान क्युस्यु

दुर्लुङका पहिरोपीडितलाई पर्वत मञ्‍च हङकङको ११ लाख सहयोग

हङकङ साउन १३ । पर्वत मञ्‍च हङकङले पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङ, ढकालबारीका पहिरोपीडितलाई राहतस्वरुप ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । जेठ ३१ गते उक्त पहिरोमा परी

तमु समाज यूके कस्तो संस्था हो ? [संक्षिप्त परिचय]

अनेकतामा एकता र विविधताले भरिपूर्ण हाम्रो देश नेपालको साझा फूलबारीमा शदिऔंदेखि फल्न र फुल्न सफल विभिन्‍न जातजातिहरुमध्ये एक तमु अर्थात् गुरुङ जाति हो । तमु जातिको आफ्नै विशिष्ट कला र

विदेशिएका दिदीबहिनीको कथाव्यथा समेटिएको ‘बरिलै’ तीजगीत सार्वजनिक [भिडियो]

टोकियो साउन ११ । रोजगारीको सिलसिलामा केही वर्षदेखि जापान बस्दै आएका लोकलोहोरी गायक बेग रानाले तीजगीत बजारमा ल्याएका छन् । उनले ‘बरिलै’ तीजगीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

सुप्रमा-ईप्रमा पुरस्कारबाट कवि खेरेस पुरस्कृत

लन्डन,साउन १० । अनेसास यूके च्याप्टरमार्फत प्रदान हुँदै आएको यस वर्षको सुप्रमा-ईप्रमा पुरस्कार कवि देवेन्द्र खेरेसलाई दिइएको छ । उनको कवितासंग्रह ‘कोलम्बस यात्रा’ को लागि प्रदान गरिएको छ । शनिबार

नेपाली व्यवसायीद्वारा टोकियोमा ‘ग्लोबल बजार’ सञ्‍चालन

‘नुनदेखि सुनसम्म, हीरादेखि जिरासम्म’साझा पथ संवाददाताजापान, साउन ८ । नेपालीहरुको बसोबास बाक्लिँदै गएको व्यस्त सहर टोकियोको ओकुबोमा ‘ग्लोबल बजार’ सञ्‍चालनमा आएको छ । जापानलाई कर्मथलो बनाउँदै आएका नेपाली व्यवसायी अरुणकुमार

गल्कोट समाज जापान क्युसुमा राजु गैरेको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति

जापान साउन ७ । गल्कोट समाज जापान क्युसु क्षेत्रीय कार्यसमितिमा अध्यक्षमा राजु गैरेको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । मंगलबार भएको अधिवेशनबाट अध्यक्ष, ३ उपाध्यक्ष, सचिव,