प्रवास

जापानको फुकुओकामा ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना

जापान साउन २८ । फुकुओका नेपाल सोसाइटीले ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना गरेको छ । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा सोसाइटीले आफ्नै फेसबुक पेजबाट फोटो कन्टेस्ट राखेको हो

एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानद्वारा बाढीपीडितलाई रकम हस्तान्तरण

जापान साउन २७ । सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानद्वारा संकलित सहयोग रकम रकम ५३७,८३३ येन ( रु. ६,०६२७०) ? रुपैयाँ टेलिभिजन

‘ग्लोबल स्पीज कन्टेस्ट’मा म्यानमारकी खतिवडा पहिलो, बेलायतकी आचार्य तेस्रो हुन सफल

काठमाडौं साउन २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासीफिकको युवा कमिटीको आयोजनामा आइतबार सम्पन्न वक्तृत्वकला (ग्लोबल स्पीज कन्टेस्ट) प्रतियोगितामा म्यानमारकी अभिलाषा खतिवडा पहिलो, बेलायतकी टिया आचार्य तेस्रो हुन सफल

जनजाति महासंघ कतारले मनायो २६ औं विश्‍व आदिवासी दिवस, कुन नेताले के भने ?

दोहा, कतार साउन २६ । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले २६ औं विश्व आदिवासी दिवस २०२० मनाएको छ । महासंघ कतारका अध्यक्ष शिवकुमार भुजेलको अध्यक्षतामा ‘पहिचानसहितको संघीयता र स्वायत्तताका

मर्दीखोला सेवा समिति कास्की हङकङका उपाध्यक्ष गुरुङको निधन

हङकङ साउन २४ । मर्दीखोला सेवा समिति कास्की हङकङका उपाध्यक्ष गुरुङको निधन भएको छ । पुर्ख्यौली घर ल्वाङ मर्दीखोला पोखरा १० का गुरुङको शनिबार काठमाडौंमा निधन भएको हो । यसैबीच

एनआरएनए जापान क्युस्युद्वारा जापानमा अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त

जापान साउन २१ । गैर आवासीय नेपाली संघ, एनआरएनए जापान क्युस्युले जापानको क्युस्यु क्षेत्रको कुमामोतो, खागोसिमा, ओइता, सागा ओमुता, कुरुमे लगायत विभिन्न स्थानहरुमा भएको अबिरल बर्षाका कारण धेरै जन धनको

तमु समाज यूकेले नयाँ खरिद गरेको भवनसँग अब दुइटा समाज भवन

लन्डन साउन २१। बेलायतको च्यारिटी संस्था तमु समाज यूकेले लन्डनमा घर खरिद गरेको छ । ग्रीनफोर्ड ब्रोडवे नजिक करिब ५ लाख पाउण्डमा डिट्याच बङ्लो खरिद गरिएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर

जापानमा थप ५० नेपालीलाई छात्रवृत्ति

टोकियो साउन १८ । जापानमा अध्ययनरत थप ५० नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसनले उक्त छात्रवृत्ति दिने भएको हो । संस्थाले विभिन्न देशका झण्डै

जनजाति महासंघ कतारले आदिवासी दिवस जुर्चुअलमार्फत मनाउने

कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले यस पटकको २६ औं विश्व आदिवासी दिवस जुममार्फत आयोजना गर्ने भएको छ । जनजाति महासंघ कतारको जुममार्फत बसेको बैठकबाट कार्यक्रमका जुम भर्चुअलमार्फत