राजनीति

दुई अध्यक्षको टकरावले पार्टी एकता गम्भीर संकटमा

काठमाडौं, कार्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का एक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं कात्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ। अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अवेहलना मुद्दा

पार्टी एकतामा गम्भिर संकट उत्पन्न भयो : अर्थमन्त्री पौडेल

काठमाडौं कात्तिक १६ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकतामा संकट उत्पन्न भएको बताएका छन्। ट्वीट गर्दै उनले एकीकृत पार्टीमा संकट पैदा भएको टिप्पणी गरेका

नेकपा नुवाकोटकी नेतृ बिन्दा बिकको निधन

नुवाकोट कात्तिक १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटकी नेतृ विन्दा बिकको निधन भएको छ । क्यान्सर रोगबाट पीडित बिकको आइतबार बिहान उनकै निवास पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा

कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेर तत्कालका लागि रोकियो

काठमाडौं कात्तिक १६ । कर्णाली प्रदेशको आइतवार हुने भनिएको मन्त्रिमण्डल हेरफेर रोकिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई मन्त्रीहरुलाई फेर्ने तयारी गरेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

काठमाडौं कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिवार गरिएको पुन: परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो। उनको गत कात्तिक ६

एक महिना भित्र बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं कात्तिक १५ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बञ्चरे डाँडा ल्याण्डफिल साइटको निरीक्षण

तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको माग

काठमाडौं कात्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । प्रधानमन्त्री केपी

देहरादुनमा विद्यार्थीमाथि भएको घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

काठमाडौं कात्तिक १४ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा नयाँ दिल्लीमा रहेको